भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ को १० औ शृखलामा लोपामुद्रा राउतले बिकिनी अबतारमा प्रस्तुत भएर हङगामा मच्चाएकी थिइन् । उनी फेरी एक पटक फोटो शुटको कारण चर्चामा आएकी छिन् । लोपामुद्राले ‘एबियन्स’ नामक म्याजिनका लागि फोटो शुट गराएकी हुन् । अमित खन्नाले खिचेको उक्त तश्बिर लोपामुद्राले सामाजीक सञ्जाल इन्स्ट्राग्राममा सेयर गरेकी छिन् ।


लोपामुद्रा २०१६ मा ‘मिस युनाइटेड कन्टिनेन्ट’ मा सेकेन्ड रनरअप भएकी थिइन् । यसअघि लोपामुद्रा ‘फेमिना’ नामक म्याग्जीनको कबर पेजका लागी समेत फोटो शुट गराएकी थिइन् । हेर्नुस् उनका हट तश्विरहरु  :

    

For More videos Log on to Mazzako TV