फिल्म निर्मात्री तथा गीतकार साबु गदाल कार्की अमेरिकास्थित कोलोराडो राज्यका लागी पर्यटन दूतमा नियूक्त भएकी छिन् । साबुले गत वर्ष प्रदर्शन भएको फिल्म ‘दर्पण छायाँ २’ निर्माण गरेकी थिइन । नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसारका लागी नेपाल पर्यटन बोर्डले कार्कीलाई पर्यटन दूतका रुपमा दुई वर्षका लागि नियुक्त गरेका हो ।


साबुले आफ्नो दुई वर्षे कार्यकालमा नेपाली पर्यटन र संस्कृतिको कोलोराडोमा सक्दो प्रचार(प्रसार तथा प्रवद्र्धन गर्ने बताइन् । साबु एक दशकदेखि अमेरिको स्थित कोलोराडो बस्दै आएकी छिन् । मज्जाको अनलाईनको तर्फबाट उनलाई बधाई तथा शुभकामना ।

For More videos Log on to Mazzako TV