चर्चित नेता लालबाबु पण्डितसँग नायिका केकी अधिकारी र नायक नाजिर हुसेनले सेल्फी लिएका छन् । नेता पण्डित सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका हुन् । फिल्म ‘राज्जा रानी’ प्रचारका लागि यतिखेर फिल्मको यूनिट उपत्यका बाहिर छ । मंगलबार विराटनगरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका विजयी लालबाबु पण्डित प्रमुख अतिथि थिए भने केकी र नाजिर आकर्षणको केन्द्रमा थिए । प्रचारको पहिलो कार्यक्रममा लालबाबु, केकी र नाजिर एक भएका हुन् । सोहि क्रममा केकीले नेता पण्डितसंग सेल्फी लिएकी हुन् । उक्त तश्बिर केकीले आफ्नो फेसबुकमा पोष्ट गरेकी छन् ।
केकीको वर्थ डेको मज्जाको भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV