मह सञ्चारले बनाईरहेको चलचित्र ‘शत्रु गते’को यतिबेला धमाधम सुटिङ्ग भईरहेको छ । आईतबार साँझ राजधानीको बौद्ध नजिक रहेको समता अस्पतालमा चलचित्रको एक गीतको सुटिङ्ग गरिएको छ ।

‘रुपै मोहनी नारान….’ बोलको गीतमा सिनेमाका कलाकारहरुले मज्जाले कम्मर मर्काएका छन् । ‘जात्रा’ चलचित्रबाट निकै चर्चामा आएका निर्देशक प्रदिप भट्टराईले ‘शत्रु गते’लाई निर्देशन गरिरहेका छन् ।

चलचित्र ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा, किरण के.सी लगायतका कलाकरको अभिनय रहेको छ । हेरौं, चलचित्रको गीत सुटिङ्गका केही तस्वीरहरु :-

Watch Video Here :-

For More videos Log on to Mazzako TV