नेपाली फिल्म बजारमा चर्चा छ त फिल्म ‘कृ’ को चर्चा छ । जब ट्रेलर बाहिर आयो तब ‘कृ’ को ट्रेलरले रेकर्ड तोडेको तोडेकै छ । अहिले सम्म फिल्मको प्रचार समाग्रीले फिल्मलाई प्रतिक्षित बनाएको हो । ट्रेलरमा नायक अनमोल केसी र नव नायिका आदिती बुढाथोकीको केमेष्ट्रि हेर्दा मज्जाकै लाग्छ । तर फिल्मका गीत भने रिलिज भएका छैनन् । सायद गीत रिजिल पछि यो जोडीको केमेष्ट्रि अझै मज्जाको देखिन्छ होला ।

प्रचार सामाग्री र फिल्मको चर्चालाई हेर्दा लाग्छ, अनमोल र आदितीको जोडी बहुप्रतिक्षित जोडीको हो । अब हेर्न बाकी यो छ की फिल्म रिलिजपछि पनि यो जोडीलाई यस्तै मज्जाको प्रतिक्रिया मिल्छ मिल्दैन् ।

For More videos Log on to Mazzako TV