महानायक राजेश हमाललाई आफ्नी स्व. आमाको याद आएको छ । अल्पायुमै निधन भएकी आफ्नी ममताामयी आमालाई महानायक हमालले फेसबुक मार्फत सम्झिएका हुन् । आमासँगका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानायक हमाल लेख्छन्, ‘फिल्म खेल्नु अगाडी आमासँग ।’ हेर्नुस् आमासँगका तस्बिरहरु :

For More videos Log on to Mazzako TV