आमिर खान टेनिसका चेयर अम्पायर ? (फोटो फिचर)
बलिउडका मिस्टर पर्फेक्सनिष्ट आमिर खान एक महिला टेनिस टुर्नामेन्टमा चिफ गेष्ट बनेर पुगेका थिए तर उनी त्यहाँ पुगेपछि उनले अरु नै काम गरे ।
मतलब, उनी आफैले टेनिस खेलको कार्यक्रमका चेयर अम्पायर बन्न तम्सिईहाले ।
आमिर खान टेनिस खेलको अम्पायर ? तपाईलाई अचम्म लागेको हुन सक्छ । हो उनी चेयर अम्पायर बने तर केही बिजयी प्रतियोगीहरुलाई पुरस्कार दिनको लागि मात्र उनी चेयर अम्पायर बनेका हुन् ।

रमाईलो माहोल बनाउनको लागि उनले त्यसो गरेका थिए । कार्यक्रममा चिफ गेष्ट बनेका अमिरसँग एक्टर सरमन जोशी पनि म्याच भएको ठाँउमा पुगेका थिए ।
आफ्ना चहिता कलाकार आफ्नै अगाडी पाएपछि उपस्थित दर्शक र खेलाडी खुशी देखिए । आमिरलाई पनि अटोग्राफ दिन भ्याई नभ्याई नै भएको देखियो