अभिनेत्री झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ ब्यबसायीक सफलता पाइसकेको छ । निर्देशक झरना सहित फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला ‘ए मेरो हजुर २’ प्रर्दशनको लागि अस्ट्रेलियामा छन् । अस्ट्रेलियाको सिड्नी, तस्मानिया, ब्रिसबेन र मेलबर्न जस्ता शहरमा फिल्म लिएर गएका यी दुई सुन्दरी उतै मस्ति गरिरहेका छन् ।

अस्ट्रेलियाका बिभिन्न रमणीय स्थलमा उनिहरु फोटो लिदँै सामाजिक संजालमा पोष्ट गर्न मस्त छन् । यहि क्रममा सम्राज्ञी र झरनाले समुन्द्री तटमा मस्ती गरेका तस्विरहरुमा ‘टु पिस’ लगाएकी साम्राज्ञी निकै हट देखिएकी छन् । अस्ट्रेलियामा सफलताका साथ प्रर्दशन भैरहेको ‘ए मेरो हजुर २’ नेपाली बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

 

अभिनेत्री तथा निर्देशक झरना थापाका केहि फोटोहरु :

 

For More videos Log on to Mazzako TV