बलिउड अभिनेता सैफअली खानसँग बिहे गरेपछि अभिनेत्री करिना कपुरको दिन प्रतिदिन सुन्दरता झन् झन् बढ्दो छ । उनी कडा मेहनत गर्छिन् अनि सौन्दर्यतामा निखार ल्याउँछिन् । उनको फिगर झन पर्फेक्ट देखिन्छ । हालै मनिष मल्होत्राका लागि उनी र्याम्पमा समेत उत्रिएकी थिइन् । उक्त र्याम्पमा उनले आकर्षक पहिरन समेत प्रस्तुत गरिन् ।

हालै मात्र उनले चर्चित म्यागजिन ‘बजार बृड’ का लागि फोटो सुट गरिन् । उक्त फोटामा करिना निकै क्युट र आकर्षक देखिइन् । हेर्नुस् फोटोहरु

For More videos Log on to Mazzako TV