चर्चित गायिका सकिराले यसपटकको वर्ल्ड कपका लागि पनि गीत गाएकी छिन् । सन २०१० मा भएको वर्ल्ड कप का लागि उनले गाएको ‘वाका वाका’ मार्फत उनले संसारलाई नचाईन ।

अब पुन ‘ला ला ला’ बोलको वर्ल्ड कप गीत गाएर उनले संसारलाई एकपटक पुन नचाउने छिन् ।

आँउदो गृष्म ऋतुमा ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा साकिरा विश्वस्त देखिएकी छिन् । यसपाली को वर्ल्ड कप सङ्ग ‘ला ला ला’ साकिरा आफैले लेखेकी हुन् ।

यो नयाँ गीत डेयर को संशोधित रुप हो । गीतको रेकडिङ्ग भईसकेको छ । ‘यो जोशिलो ब्राजिलियन गीत को, गीतको संगीत पनि मेरै हो, मैले वर्ल्ड कपका लागि भनेरै यो गीत रेकर्ड गराएकी हुँ’, वर्ल्ड कप थिम सङ्गको बारेमा साकिरा भन्छिन् ।

For More videos Log on to Mazzako TV