चर्चित गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा उनको स्वरमा मात्र नभई उनि आफै फिचर्ड पनि भएकी छिन । एक्ट्रेस लुक्स कि मेलिनाले गीतमा सुहाउदो भएकोले नै आफै फिचरिङ भएकी हुन् । गीतमा उनि संगै गायक रेवत राई पनि फिचर्ड भएका छन् ।

सार्वजनिक ‘तिमि मेरो जिन्दगीको’ बोल रहेको गीतमा शब्द जगत नबोदितको रहेको छ भने यसमा तारा प्रकास लिम्बुको संगीत रहेको छ । एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियोलाई मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ओम प्रसाईको छायाँकन रहेको यसगीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रेम भाव व्यक्त गर्ने यसभिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

https://youtu.be/Gf8XRVmfNfA

 

 

For More videos Log on to Mazzako TV