झापा बिर्तामोड निवासी गायक नविन सेवानको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘वन पाखामा’ बोल रहेको उक्त गीत युटुब मार्फत सार्वजनिक भएको हो । सानै उमेर देखि गायनमा रुची राखेका गायकले धेरै स्टेज प्रस्तुतीहरु गरिसकेका छन । पप जनराको गीतमा प्रेमको भावलाई देखाउन खोजिएको छ ।

बिपिन न्यौपानेको संगीतमा बनेको उक्त गीतमा पुनम नेपाली र आङ दावा शेर्पाको लगानी रहेको छ । छायांकन तथा निर्देशन राजेशको कोचको रहेको गीतको भिडियोलाई सम्पादन भने जयराम लामाले गरेका हुन् । भिडियो हेर्नुस् :

 

For More videos Log on to Mazzako TV