नायक कुशल थापा तथा नायिका सन्ध्या केसी अभिनित फिल्म ’ह्याप्पी न्यु ईयर’ को अष्ट्रेलियामा प्रिमियर हुने भएको छ । फिल्म मंसिर २९ गते (डिसेम्बर १५ तारिख) मा प्रिमियर पक्का भएको हो । देव कुमार श्रेष्ठको निर्देशन रहेको यो फिल्ममा कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ ।


ह्याप्पी न्यु ईयरमा घटेको घट्ना माथि बनेको ह्याप्पी न्यु ईयर को सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको छ । फिल्मलाई रती थापाले निर्माण गरेकी हुन् । अस्ट्रेलियाकै बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत रहेको छ । कथा नायक थापाकै हो ।

For More videos Log on to Mazzako TV