मानस थापाको निर्देशनमा ‘देखें थे आज तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रविण पौडेलको संगीत र निर्देशक मानस थापाकै शब्द रहेको गीतमा सञ्जिव मानन्धरको स्वर छ ।

भिडियोमा प्रनिल कायस्थ, सजना अधिकारी, एलेक्स न्यौपाने फिचरिङमा छन् । रुपेश थापा र उद्धव रसाईलीको छायाँकन रहेको भिडियोलाई दिनेश धितालले सम्पादन गरेका हुन् । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV