नेपाली फिल्म श्रेत्रमा भबिस्य बनाउन चाहने युवा युवती हरुको संख्या दिन प्रति दिन बढी रहेको छ । चलचित्र क्षेत्रमा लागेर नाम र दाम कमाउन चाहने हरु थुप्रै छन् । ति मध्ये सबैले सफलता पाउन सक्दैन् । जसले मेहनतका साथ निरन्तर लागि पर्छ, उ नै सफल बन्छ । काभ्रे जिल्ला रबि ओपीमा जन्मेकी अनु पराजुली उनले सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकिन ।

३ वटा चलचित्रमा पनि आफ्नो अभिनय क्षमता प्रस्तुत गरि सकेकी छिन् । उनि अभिनित चलचित्र ‘कम्पन’ सार्बजनिक प्रदर्शनमा आइ सकेको छ, भने काउसोको छायांकन सकेर प्राबिधिक कार्यमा रहेको छ । उनको अर्को चलचित्र काले दाइको यति बेला छायांकन भई रहेको छ । एउटा प्रतिभा बोकेकी र भबिस्यमा सफल नायिका बन्ने सम्भावना बोकेकी नायिका हुन् अनु पराजुली । राम्रो कथा र आफुलाई सुहाउने भूमिकामा अभिनय गर्न चाहने अनु राम्रो अभिनय तथा नृत्य गर्न सक्ने खुबी रहेको छ उनको । आफ्नो दिदीको प्रेरणाले अघि बढेको बताउने अनु निरन्तर आफु लाइ यहि क्षेत्रमा नै समर्पित गर्ने बताउँछिन् ।

For More videos Log on to Mazzako TV