गायिका मेलिना राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुभ दिपावलीको अवसरमा मंगलबार साझँ मेलिना राईको नयाँ गीत ‘गाइदेउन गीत ए कान्छा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा प्रमोद श्रेष्ठको शब्द, तथा टंक बुढाथोकीको संगीत तथा एरेन्ज रहेको छ ।

गीतलाई मिलन बुढाथोकीले निर्माण गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियो नेपाली पन र नेपाली मायाँ झल्काउने खालको देखिन्छ ।

https://youtu.be/CCDH9U4Jif8

For More videos Log on to Mazzako TV