यति बेला अनिल कपुरकि छोरी सोनम कपुरको बारेमा बलिवुडमा निकै चर्चा चल्न थालेको छ।सुन्नमा यो छ कि सोनम कपुर मशुर बिजनेसम्यान सहिर बेरी संग यति बेला डेटमा मस्त छिन्। सहिर बिज्नेस्म्यानको साथ साथै कुशल मोडेल पनि रहदै आएका छन्।

आफ्नो धेरै समय लन्डन र गोवामा बिताउने साहिर क्लब परैयाको मालिक पनि हुन् ।

 एक लीडिंग खबरले भनेको छ यति बेला सोनम साहिरको साथ डेट गरि रहेकी छिन्,उनि पछिल्लो वर्ष पनि साहिरको साथ एक रेस्टुराबाट निकाल्दै गरेको देखिएको थियो।त्यति नै बेला देखि यो खबर चर्चाको उच्च बिन्दुमा पुगेको थियो।तर यो कुरालाइ दुवैले नकारेका छन्।

सामाजिक संजालबाट चिनजान हुँदै एक अर्काको नजिक पुगेको उल्लेख गर्दै खबरले भनेको छ सोनमको आफ्नै बहिनीले साहिर सामु पुरयाउन निकै मद्त गरेकी थिइन्।

 साहिर अमेरिकाबाट ग्रेजुएशन कम्प्लिट गरेर अहिले परिवार संगै बसेर लन्डनमा इन्टरनेश्नल बिजनेसको कोर्स गर्दै आएका छन्।लन्डनमा केहि दिन आराम गरेर उनि पुनः मोडलिंग असाईमेंट पुरा गर्न गोवा फर्केका छन्।

 

For More videos Log on to Mazzako TV