‘पाँचौ इनास फिल्मी अवार्ड’ मा तिन पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अनलाइनखबर डटकमका पत्रकार ‘विजय सुवेदी ‘आवाज’, ठूलोपर्दा डटकमका जीवन पराजुली र रेडियोकर्मी लोकराज अधिकारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

उनीहरुलाई पुरस्कारपत्र र जनही नगद १० हजार सहित पुरस्कृत गरिएको हो । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालको सभापतित्वमा सम्पन्न अवार्ड समारोहमा रेडियो अडियोका अमितचन्द्र अधिकारीलाई पनि ‘इनास सम्मान’ प्रदान गरिएको छ ।

  

For More videos Log on to Mazzako TV