हुनत, नव–अभिनेत्री तथा मोडल अदिती बुढाथोकीको कुनै पनि फिल्म हलमा रिलिज भएको छैन । तर, उनी नेपाली मिडियामा चर्चित छिन् । उनी, चर्चामा रहनुको मुख्यकारण हो, अभिनेता अनमोल केसीसँग फिल्म खेल्नु ।

अदितीले आफ्नो डेब्यू फिल्म नै अभिनेता अनमोल केसीसँग गरेकी छिन् । उनले अभिनय गरेको फिल्मको नाम हो, ‘कृ’ । यो फिल्म रिलिज कहिले हुन्छ, पत्तो छैन । तर, अदिती भने चर्चित भैसकेकी छिन् । यतिमात्र होइन, उनले आफ्नो इन्स्ट्राग्राममा राख्ने तस्बिरले पनि उनलाइ चर्चित बनाएको पाइन्छ ।

हालैमात्र, अदितीले आफ्नो इन्स्ट्राग्रामा राखेको एक विकिनी तस्बिर चर्चित बनिरहेको छ । सेतो विकिनीमा अदिती निकै हट देखिएकी छिन् । यो तस्बिरले पनि अदिती कति विन्दास छिन् भन्ने पत्तो लाग्छ ।

For More videos Log on to Mazzako TV