‘सिंघम-२’ मा सी.आइ.डी को दया
सोनी टेलीभिजनको फेमस शो “सी.आइ.डी”को सिनियर इन्स्पेक्टर दयालाइ हालै एक ठुलो सफलता मिलेको छ। एक्सन र कमेडी फिल्म निर्माण तथा निर्देशन गरिसकेका रोहित शेट्टीले उनलाई आफ्नो फिल्म ‘सिंघम-२मा प्रमुख रोल दिएका छन्।
दयानन्द शेट्टी यस अघि २००७मा जोनी गद्दार र २००९मा रनवेमा गरि २ ठुलो पर्दामा छाईसकेका छन् ।उनि यसअघि जस्तै अजय देबगनसंग पुलिस अफिसरको रोलमा नै देखिने भएका छन्।
एक सुत्र अनुसार दयालाइ यो रोलको लागि खिलाडी-५ नामक कार्यक्रमको एक कन्टेसटेन्टले सिफारिश गरेका थिए।
अजय देवगनको सधै प्रशंसक रहेका दया स्वयम् अजय संग काम गर्न पाउदा निकै नै उत्साहित देखिएका थिए ।
यस फिल्मलाइ निर्माण पक्ष्यले १५ अगस्तमा रिलिज गर्ने तयारी गरि रहेको छ।
For More videos Log on to Mazzako TV