गायिका दीपशिखा मिश्रको आवाज दिएको नँया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखैमा’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मोडल बिनु शाक्यको बेजोड अभिनय तथा नृत्य प्रस्तुत छ । रमेश परियारको शब्द तथा संगीत रहेको गीतलाई अर्सद निजाम र डिचेन नाईकले एरेन्ज गरेका हुन् । भिडियो सुभास प्रधानको निर्देशन तथा सेलिब्रेटी म्यानेजमेन्ट नेपालको सहकार्यमा निर्माण भएको हो । राम कुमार केसीले खिचेकोे भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV