करिब एक बर्ष लामो समय लगाएर तयार गरिएको घेराबन्दीको स्क्रिप्ट तयार भएको छ ।स्क्रिप्ट लेख्न अब्बल मानिएका शिवम अधिकारीले यसको स्क्रिप्ट तयार परेका हुन्।

यहि चैत्र महिनाको १७ देखि फ्लोर जाने भएको शिवमले आफ्नो फेसबुकको वालमा जानकारी गराएका छन् ।

हास्यकलकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य यस फिल्मका लागि अनुम्बंधित भइसकेका छन् ।यी दुइका अलवा यस फिल्ममा कोशीश छेत्री,निता ढुंगाना, राजाराम पौडेल, कोपिला थापा देखिने भएका छन् ।

राजेन्द्र थापाको प्रस्तुतिमा बन्न लागेको फिल्मलाइ प्रदिप भट्टराईले निर्देशन गर्ने भएका छन् ।

For More videos Log on to Mazzako TV