नेपालमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरकोे रियालिटी शो नेपाल आइडलको टप चारबाट सागर आले बाहिरिएका छन् । अब उत्कृष्ट तीनमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दास प्रतिस्पर्धा गर्दैछन् । एपिवन टेलिभिजनबाट प्रशारण भैरहेको नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदैछ । निशान, बुद्ध र प्रतापबिच अन्तिम तीनमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल आइडललाई लिएर सामाजीक संजाल देखि हरेक ठाउँमा विभिन्न विवाद, चर्चा र कानुनी लफडा झेल्दै यतिखेर अन्तिम प्रतिस्पर्धामा पुगेको छ ।

 

For More videos Log on to Mazzako TV