मिना निरौलाको आवाजमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यम बहादुर सोदारीको शब्द तथा मोहन मगरको संगीत रहेको ‘ए राजा बजाईदेउ बाजा’ बोलको गीतको भिडियोे हालै युट्युब मार्फत सार्वजनिक भएको हो । भिडियोमा नायक पुष्पल तथा मोडल करिश्माको जोडीको केमेष्ट्रि मज्जाकै देखिन्छ ।

रोहित बस्नेतको कारियोग्राफी रहेको भिडियोको निर्देशन केदार धिताले गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियो हेर्नुस् :

 

 

For More videos Log on to Mazzako TV