गायक उज्वल बन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उज्वलको ‘ओ मायालु’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । ‘हाँसील’ एल्बममा समाबेश गीतमा दिपेन राईको शब्द तथा संगीत छ भने, उज्वलको आवाज सुन्न सकिन्छ ।

भिडियोमा प्रशान्त, जुन, भबिन, अनिशा, प्रकाश, सबिन लगायतले अभिनय गरेका छन्् । सुमन योञ्जनले खिचेको भिडियोलाई हेमन योञ्जनले सम्पादन गरेका छन् । भिडियोका निर्देशक प्रकाश थापा हुन् । हेर्नुस् भिडियो :

 

For More videos Log on to Mazzako TV