बलिउड फिल्म ‘भूमि’ मा समावेश आइटम गीत ‘ट्रिपी ट्रिपी’ बोलको गीत सामाजीक सञ्जालमा चर्चित बनिसकेको छ । उक्त गीतमा सन्नी लियोनीको हट अबतारलाई प्रस्तुत गरिएको छ । यसै फिल्मबाट बलिउड अभिनेता सञ्जय दत्त जेलबाट छुटे पछि कमब्याक हुदैछन् । तर यसमा मज्जाको कुरा चै के छ भने, सञ्जय दत्तले उक्त ‘ट्रिपी ट्रिपी’ गीतको भिडियोलाई अश्लिल भनेका छन् ।

सञ्जयका अनुसार यो गीत फिल्मको कथाबस्तु अनुरुप छैन् । सञ्जयले निर्माण युनिट संग गीतलाई छाटकाँट गर्ने समेत माग गरेका छन् । यो किसीमको प्रतिक्रियाले सन्नी भने निकै उत्साहित छन् । गीतमा सचिन–जिगरको संगीत तथा चर्चिन डान्स डाइरेक्टर गणेश आचार्यको कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV