नेपालमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरकोे रियालिटी शो नेपाल आइडलको अन्तिम चारको प्रतिस्पर्धा भएको छ । शुक्रबार भएको अन्तिम चारको प्रतिस्पर्धाबाट कोहि पनि बाहिरिएनन् ।

नेपाल आइडलको अन्तिम चारमा बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र सागर आलेले प्रतिस्पर्धा गरेता पनि आज भने जर्जको निर्णय अनुसार कोही आउट भएनन् । शुक्रबारको लागि बिश्व भरबाट ३७ लाख २० हजार २ सय ८० भोट प्राप्त भएको छ । उक्त भोट अब हुने राउण्डका लागि जोडिने छ ।

For More videos Log on to Mazzako TV