चर्चित संगीतकार टिका भण्डारीको संगीत तथा गायक भिम नेपालको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक भिमकै शब्दमा रहेको राष्ट्रिय भावनाले भरिएको ‘जय जय नेपाल’ बोलको गीतको भिडियो हालै युटयुब मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा पुर्वका बिभिन्न रमणिय स्थानका दृष्य समाबेश गरिएको छ । भिडियोको छायांकन तथा सम्पादन सचिन न्यौपानेले गरेका हुन् । अनुपा गिरीको कोरियोग्राफि रहेको भिडियोलाई सुरज गिरीले निर्देशन गरेका हुन् । भिडियो यस्तो छ :

https://youtu.be/SFNOYMWF328

For More videos Log on to Mazzako TV