गायिका मेलीना राई तथा गायक सन्तोस लामाको स्वर रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालै ‘जिन्दगीको दुई पल’ बोलको गीतकोे म्युजिक भिडियो सार्बजनिक गरिएको हो । रोहन पौडेल (जनक) को शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । प्रकाश धितालको निर्देशनमा तयार भएको गीतको भिडियोमा रिमा बिश्वकर्मा र जीवन भट्टराई फिचरिङमा छन् ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, राजिव समरको कोरियोग्राफी र निशान घिमिरेको सम्पादन रहेको छ । हेर्नुस् भिडियो

https://youtu.be/s7IkBi-tFzM

For More videos Log on to Mazzako TV