पल शाह र आँचल शर्माको प्रेमका बारेमा बेला बेला फिल्म बजारमा हल्ला चल्ने गर्छ । यो जोडीले अभिनय गरेको चलचित्र ‘जोनी जेन्टलमेन’ भर्खरै हङकङमा वल्र्ड प्रिमियर गरिएको छ । चाँडै नेपालमा प्रर्दशनमा आउन लागेको यो सिनेमाको टोली पल शाह, आँचल शर्मा र निर्देशक नितिन चन्दसँग हङकङमा मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV