कपिलको सेटमा शिल्पाको ‘ढिशक्याऊं’
एक्ट्रेस कम बिजनेसवुमेन शिल्पा शेट्टी आफ्नो फिल्म ‘ढिशक्याऊं’को प्रमोशनमा ब्यस्त छिन्।हालै उनि लोकप्रिय टिभी कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’को सेटमा पुगेकी थिइन् ।श्रीमान राज्कुन्द्राको साथमा पुगेकी शिल्पालाई उनकै फिल्मका अभिनेता हरमन बावेजाले साथ दिएका थिए।
शिल्पा र हरमनले उक्त कार्यक्रम अवधिमा कपिल संग जोडले नाचेका थिए।कपिलको साथमा यी दुइ ‘ढिशक्याऊं’कलाकारका पर्फर्मेन्स हेर्न लाएकको थियो ।
शिल्पाको आफ्नै होम प्रोडक्सन सरोज इन्टरनेशनलले निर्माण गरेको फिल्ममा सन्नी देवल र आयेशा खन्नाको मुख्य भूमिका रहेको छ ।यस फिल्ममा शिल्पाको रोमान्चक आइटम डान्स हेर्न सकिने छ ।
For More videos Log on to Mazzako TV