हिन्दु महिलाहरुको महान चार्ड तीज आज देशैभरि हर्ष उल्लासका मनाईएको छ । राजधानी स्थित पशुपतिनाथ मन्दिरमा परिसरमा दर्शनार्थी महिलाहरुको भिड लागेको थियो । सुरक्षाकर्मि तथा स्वमसेवक भिडलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको देखिन्थ्यो । दर्शन गरिसकेका महिलाहरु विभिन्न समूहको आयोजनामा पशुपतिक्षेत्रभित्रै सांस्कृतिक कार्यक्रममा सहभागी भए । पशुपतिनाथ आसपासमा बिभिन्न सांगीतिक कार्यक्रममा महिलाहरुले मज्जाले कम्मर मर्काए । साथै बिदेशी पर्यटकहरु पशुपतिनाथ क्षेत्रमा देखिएका मात्र थिएनन्, नेपाली दिदी बहिनीहरु संगसंगै नृत्य गरेका थिए । उनीहरुले नाचगानले पशुपति दर्शनार्थीहरुलाई उमङ भरिदिएको छ । अरु के के देखियो, हेर्नुस् फोटो फिचरमा :

           

For More videos Log on to Mazzako TV