चार बर्षको अमेरिका बसाईपछि नायिका गौरी मल्ल सदाका लागि अमेरिकालाई त्यागेर नेपाल फर्किएकी छिन् । उनको साथमा नायक रमेश उप्रेती पनि नेपाल फर्किएका छन् ।
1489061_294541157365908_345601815_n
तर, नायक उप्रेती भने केही महिनाको नेपाल बसाईपछि पुन अमेरिका फर्किने बताउछन् । नायिका गौरी मल्ल अब नेपाली फिल्म नगरीमै बाँकी जिवन बिताउने निर्णय सहित नेपाल फर्किएकी हुन् । नेपाल ल्याण्ड भएपछिको क्यामेरा क्लिक ।

For More videos Log on to Mazzako TV