बलिउड अभिनेत्री इलियाना डिक्रुजा फ्यानको दुर्वयवहार परेको खुलासा भएको छ । उनले आफ्नो ट्वीटर मार्फत एक फ्यानले आफुमाथि दुब्र्यवहार गरेको बताएकी हुन् । इलियाना बलिउडमा ‘बर्फी’ फिल्मबाट डेब्यू गरेकी अभिनेत्री हुन् । उनले यो खराब संसारमा हामीहरु बसिरहेकाले यहा सबै खराब आचरणका मान्छे हुने बताईन् । सेलीब्रेटीको भएकाले व्यक्तिगत जीवन नहुने बताउँदै कसैलाई आफुमाथि दुब्र्यवहार गर्ने स्वतन्तत्रा नभएको बताइन् । आफु सेलिब्रेटी भएपनि आखिर एक महिला नै हुँ, र यो कुरा फ्यानले बुझ्नुपर्ने उनले ट्वीटरमा लेखेकी छन् ।

उनी माथि त्यस्तो दुर्व्यबहार कहाँ र कसले गरे भन्ने कुरा उनले खुलाएकी भने छैनन् । इलियानाको आगामी फिल्म ‘बादशाहो’ प्रर्दशनको तयारीमा छ ।

For More videos Log on to Mazzako TV