नेपाली संगीतिक क्षेत्रमा नब गायक स्पन्दन बम्जनले हालै नेपाली तामाङ सेलो ‘त्यो डाँडामा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । उक्त गीतमा गायक स्वयमकै शब्द, संगीत रहेको छ ।

पवन वाङ लामाको एरेन्ज र आर.बी. लामाको निर्देशन रहेको उक्त गीतमा स्पन्दन, निशा, सागर, रिशी र राजुको अभिनय रहेको छ । गीत बाट राम्रो प्रतिक्रिया पाएको गायक स्पन्दनले बताए । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV