नेपाली पार्कर दिनेश सुनुवार यतिबेला गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा छन् । उनले मज्जाको टिभीसँग जिवनका उतारचढाव अनि पार्करको मोह र पार्करबाटै देशलाई विश्वमा चिनाउने तयारीका बारेमा केही कुराहरु सेयर गरेका छन् । हेरौं मज्जाको गफगाफ…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV