गायक भरत सुनारको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भरत सुनार र मेलिना राईको स्वर रहेको ‘आइ लब यु’ बोलको गीतको भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । गायक भरतको दोस्रो एल्बम ‘आइ लब यु’ मा समाबेश उक्त गीतको शब्द, संगीत समेत गायक भरतकै रहेको छ ।


बिशाल नेपालीले भिडियोको निर्देशन गरेका छन् । कृष्टिना र प्रबिनको मज्जाको केमेष्ट्रि भिडियोमा देखाईएको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । यस्तो छ भिडियो :

 

For More videos Log on to Mazzako TV