रेडियो अडियोले नयाँ बानेश्वर चोकैमा गरेको बानेश्वरको गाईजात्रा कार्यक्रममा नेपाली हाँस्यब्यंग्य क्षेत्रका पुराना देखि नयाँ कलाकारहरुले दर्शकहरुलाई मज्जाले झुमाएका थिए । हरेक बर्ष बानेश्वरमा मनाईने यो मज्जाको हाँस्यब्यंग्यको जात्रामा के के देखियो भिडियोमा हेर्न सक्नुहुनेछ ।

For More videos Log on to Mazzako TV