गायक तथा नायक बाबु बोगटी अभिनित चलचित्र ‘देश खोज्दै जाँदा’ अब सार्वजनिक प्रर्दशनको लागि तयार भएको छ । चलचित्रको प्रर्दशनको संघारमा आएर अभिनेता बोगटी र सिनेमाका निर्देशक प्रकास आङ्देम्बे चलचित्रको बारेमा के भन्छन् त ? हेर्नुस्, मज्जाको टिभीमा…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा आवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV