आशिरमान देशराज अभिनित पहिलो चलचित्र हो, ‘ग्याङ्गस्टार ब्लुज’ । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै आशिरमानलाई निकै आशलाग्दा कलाकारको रुपमा हेरिएको छ । फिल्मबृत्तमा आशिरमानलाई अबका स्टार भनेर पनि सम्बोधन गर्न थालिएको छ । फिल्म रिलिज नहुदै स्टार बन्न सफल आशिरमान र अर्का प्रतिभाशाली कलाकार संयम पुरीसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV