हरेक मिडियामा बलिउड अभिनेता सलमान खानलाई अन्तर्वातामा एउटा प्रश्नले हैरान बनाउने गर्छ । परिवार देखि सबै फ्यानहरुलाई त्यहि कुराको चिन्ता पनि हुने गर्छ, जुन हो उनको बिबाह कुरा । बलिउडका दबंग खान सलमान ५१ वर्ष पुगे पनि अझै अबिवाहित छन् । तर उनलाई बिवाह भन्दा पनि पिता बन्ने रहर लागेको बताएका छन् ।

उनले ७० वर्ष पुगे पछि भने बिबाहकोे महसुस हुन सक्ने धारण राखे । अहिले बिवाह र बच्चाको लागि आफुलाई कुनै हतार नभएको उनले सुनाए । उनले अबको २–३ वर्ष वा भविष्यमा बुवा बने भने आफ्नो बुवाको नाती नातिना देख्ने सपना पुरा गर्न सकिने बताए ।

For More videos Log on to Mazzako TV