नीर प्रसाद गुरुङको एकल शब्द तथा संगीतमा नयां गीति संग्रह ‘जुनि’ सार्बजनिक भएको छ । उक्त सार्बजनिक एल्बममा ४ गीत समाबेश भएका छन् । एल्बममा समाबेश ‘यो जुनिमा बाचुन्जेल सम्म’ बोलको गीतको भिडियो समेत रिलिज भएको । भिडियोमा सनम कठायत र अन्जु चौलागाईको अभिनयमा रहेको छ ।

उक्त गीतमा नीर प्रसाद गुरुङको संगीत र प्रमोद खरेलको आवाज रहेको छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् । भिडियो :

https://youtu.be/3SbHM0urfQY

 

 

For More videos Log on to Mazzako TV