झापा दमककी संचारकर्मी तथा गायिका प्रजिता दंगालले तीज पर्वलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । हरेक वर्ष तीजमा बर्तालुलाई नयाँ उपहार पस्किने क्रममा यसवर्ष पनि गायिका दंगालले नयाँ तीजको गीत ल्याएकी हुन् ।


‘दुईओटा बुढा आटुआटु लाग्छ’ बोलको प्रजिताको गीत यु–ट्युवमा धेरैले रुचाइदिएको छ । शब्द र स्वर प्रजिताकै रहेको उक्त गीतमा पुष्कर सुनुवारले संगित दिएका छन् । भिडियोको निर्देशन हरेन्द्र खत्रीले गरेका छन् । हेनुस् भिडियो :

For More videos Log on to Mazzako TV