हिमालयन फेष्टिभल अन्तरर्गत हुने ब्युटी प्याजेन्ट ‘मिस भुटान यु एस ए’को यसपालीको ताज आरती घिसिङ तामाङ्गले उचाल्न सफल भएकी छिन् । अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तरर्गत हेरिसबर्ग सहरमा भएको भब्य कार्यक्रमबीच आरती मिस भुटान यु एस ए २०१७ बन्न सफल भएकी हुन् । ब्युटी प्याजेन्टमा अन्तिम प्रश्नको निकै गहकिलो जवाफ दिएर उनी यो प्रतिस्पर्धाको बिजयी बन्न सफल भएकी हुन् । हेर्नुस्,… मज्जाको टिभीमा उनको जवाफ यस्तो थियो ।

For More videos Log on to Mazzako TV