सुन्दरादेवी सन्देश म्युजिक अवार्ड तेस्रो संस्करणको नोमिनेशन सार्वजनिक गरिएको छ । सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटले आयोजना गर्ने उक्त अवार्डको उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिएको हो । आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा उत्कृष्ट बाट सर्वोत्कृष्ट छानिने आयोजक आयोजक समितिका अध्यक्ष किरण अधिकारीले जानकारी गराए । आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने छ ।

अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् ।

उत्कृष्ट ५ नोमिनेशन यस्ता रहेका छन्

आधुनिक सर्वोत्कृष्ट गायक
१, शिव परियार – नभेटी नभेटी

२, कृष्ण काफ्ले – ला छैन् माया पिरती

३, दिनेश गौतम – पैसाकै लागि बाच्छ मान्छे

४, जगदिश समाल – आज पनि

५, स्वरुपराज आचार्य – मृत्यु पछि ।

सर्वोत्कृष्ट गायिका
१, योजना पुरी – मत बस्नै नसक्ने २

, इरा न्यौपाने –चित्त मेरो

३, शोभा पाण्डे – मेरो चरित्रमा शंका गर्ने तिमिको

४, एन्जिला रेग्मी – क पुरी क

५, सहिमा श्रेष्ठ – तिमी बोल ।

सर्वोत्कृष्ट गीतकार
१, कृष्णहरि बराल – मेरो चरित्रमा शंका गर्ने तिमिको

२, पुरुषोत्तम बस्नेत – पैसाकै लागि बाच्छ मान्छे

३, भगिरथ दाहाल – म रुँदा

४, लालकुमार बराल – कोही कोहीको माया

५, किरण नेपाली – तिमीलाई रोजेको ।

सर्वोत्कृष्ट सङ्गीतकार
१, सुरेन्द्र श्रेष्ठ – म रुँदा

२, रिमेश कुमार थापा – दुई दिनलाई मुटु

३, सुनिल मास्के – डाँडै छोए फुल

४, दिपक शर्मा – मन पर्छ मलाई

५, गैरे सुरेश – मेरो चरित्रमा शंका गर्ने तिमी को ।

सर्वोत्कृष्ट नवगायिका
१, बुनु उपे्रती – टुट्यो टुट्यो

२, प्रतिक्षा भण्डारी – भाउ खोज्ने

३, लक्ष्मी तामाङ – उडि जाने ।

सर्वोत्कृष्ट भिडियो निर्देशक
१, वि पाण्डे – निष्टुरीले मान्दै मानिन

२, सोनाम पाख्रिन – म रुँदा

३, मनोज विष्ट – भमरा

४, नविन गुरुङ – उडी जाने

५, नारायण ढकाल – हजार चोट ।

सर्वोत्कृष्ट भिडियो सम्पादन
१, प्रविण श्रेष्ठ – म रुँदा

२, दिपक विष्ट – कोही कोहीको माया

३, माधव बेल्वासे – मृत्यु पछि

४, टेकेन्द्र शाह – आजपनि

५, निशान घिमिरे – तिम्रै पिरले ।

सर्वोत्कृष्ट मोडल केटी
१, जान्वी बोहरा – चित्त मेरो

२, मञ्जिता केसी – सम्झेर फेरी

३, खुस्बु खड्का – तिमी बोल

४, अनु शाह – आज पनि

५, सृष्टि खड्का – निष्टुरीले मान्दै मानिन ।

सर्वोत्कृष्ट मोडल केटा
१, पुष्पल खड्का – भमरा

२, राजेन्द्र लुईटेल – मृत्यु पछि

३, निराजन प्रधान – हे गोरी

४, के.के. अधिकारी – झड्का

५, सनम कठायत – कर्मै खोटी ।

सर्वोत्कृष्ट भिडियो छायाँकार
१, अजय रेग्मी – कोही कोहीको माया

२, अमृत सुनुवार – सम्झेर फेरी

३, ज्ञानेन्द्र शर्मा– आज पनि

४, अर्जुन तिवारी – निष्टुरीले मान्दै मानिन

५, रविन्द्र बराल – शिरशिर ।

लोकदोहोरी सर्वोत्कृष्ट गायक
१, मौसम गुरुङ –तिमी फुल हौ कालि

२, कृष्ण रैले– आज गाउँमा

३, विरही कार्की –आमा

४, पशुपति शर्मा– प्लेनमा सरर

५, मेक्सम खाती– मायाले माया लुकायो ।

सर्वोत्कृष्ट गायिका
१, मिना लामा – झम्के साँझमा

२, उमा श्रेष्ठ – बरको छायाँ

३, मञ्जु गौतम – हेलम्बुको स्याउँ

४, भुमिका गिरी – सातो पुत्लो गयो

५, सम्झना लामिछाने मगर – मायाले माया लुकायो ।

सर्वोत्कृष्ट नवगायिका
१, टिका तारामीमगर – गुन्द्रुकलाई पकाउनु पर्दैन

२, बसन्ती थापा – लालु पाते

३, वर्षा सिलवाल – ज्यान प¥यो चिटिकै ।

सर्वोत्कृष्ट नवगायक
१, प्रेम शर्मा – मुग्लान झरी

२, तिलक परियार – तोरी हरियो

३, धनराज चुनारा– आउन सगैं

४, खेम सेञ्चुरी – तामे करुवा

५, सागर विसी – सालघारीको छेउ ।
सर्वोत्कृष्ट मोडल केटा

१, दिनेश थापा– बोली नफेर

२, महेन्द्र गौतम – बाच्छु मर्दिन

३, दुर्गेश थापा– तिमी फुल हौ काली

४, प्रकाश सपुत– मायाको पोको

५, धुर्व हिमाली – मायाले माया लुकायो ।

सर्वोत्कृष्ट मोडल केटी
१, रुपा कंडेल – तिम्रै सम्झनामा

२, लिला गिरी – एक चोटी भेट्न पाए हुनी

३, रितु तामाङ – गोर्खा जाने पुल

४, रिना थापा मगर– भुरुरु पुतली

५, दिपासा विसी – लालु पाते ।

सर्वोत्कृष्ट भिडियो सम्पादन
१, प्रविण भट्ट – आज गाउँमा

२, नविनघर्ति मगर– केटी पट्याउन

३, पवन सिंखडा– बाच्छु मर्दिन

४, सुजन शाही –तिम्रै सम्झनामा

५, दिपक विष्ट – एक चोटी भेट्न पाए ।

सर्वोत्कृष्ट भिडियो छायाँकार

१, करण चैसिर – बाच्छु मर्दिन

२, राजेश घिमिरे – तिम्रै सम्झनामा

३, सुरेश श्रेष्ठ – एक चोटी भेट्न

४, हरिनारायण चौधरी – मायाले माया

५, दुर्गा पौडेल – आज गाउँमा

सर्वोत्कृष्ट भिडियो निर्देशक
१, मिलन श्रेष्ठ – त्यो दिन सम्झेर

२, होम धिताल – फुलमा तिमी

३, कपिल लामा – तिम्रै सम्झनामा

४, प्रकाश भट्ट – मायाले माया

५, क्रान्ति केसी – तिमी फुलहौ काली ।

सर्वोत्कृष्ट शब्द
१, पवित्रा राई – तिम्रै सम्झनामा

२, पुस्कल शर्मा – एक चोटी भेट्न

३, शिखर गजरकोटे – चरि भएदेखी

४, एकनारायण भण्डारी – निभेको आगो

५, सुमधुर केसी – तिमीफुलहौ कालि ।

सर्वोत्कृष्ट लय
१, शिखर गजरकोट – हावा पानीले

२, उद्धव कार्की – नुवाकोटे कोहि भन्दा

३, भगवती उप्रेति – कान्छि स्वास्नी

४, सूर्य न्यौपाने – बाच्छु मर्दिन

५, तेजेन्द्र विवस – तिम्रै सम्झनामा ।

For More videos Log on to Mazzako TV