क्रिकेट जर्सीमा कस्ता देखिन्छन कलाकार ?
आईतबारदेखि बंगलादेशमा हुने विश्वकप क्रिकेटको क्रेज यतिबेला सबै नेपालीमा देखिन्छ । पहिलोपटक नेपालले विश्वकपमा भाग लिदै गरेको यसपालीको खेललाई निकै महत्वका साथ हेरिएको छ ।
नेपाली क्रिकेट टोलीलाई समर्थन गर्न धमाधम कलाकारहरुले नेपाली क्रिकेट टोलीको निलो जर्सी लगाएर फेसबुकमा तस्वीरहरु अपलोड गरिरहेका छन् । हेरौ क्रिकेट जर्सीमा कस्ता देखिन्छन त कलाकार ?