हाँस्य कलाकार दिनेश काफ्लेलाई प्राय मान्छेले क्यारिकेचर किंग भनेर चिन्छन् । उनी करिब १०० बढी कलाकार र नेताको आवाज दुरुस्त निकाल्न सक्छन् । उनै प्रतिभाशाली कलाकार दिनेश काफ्लेसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,….रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV