नेपाली फिल्म क्षेत्रका ३ चर्चित अभिनेत्री अहिले विदेशमा छन् । जसको चर्को डिमाण्ड नेपाली फिल्म क्षेत्रमा छ । अभिनेत्री प्रियंका कार्की अहिले अमेरिकामा छिन् । उनको जुलाइ महिनाभर अमेरिकाका विभिन्न शहरमा कार्यक्रम छ । उनले जुलाइको अन्तिममा मात्र आफू नेपाल फर्किने बताएकी छिन् ।

अभिनेत्री केकी अधिकारी पनि एक कार्यक्रममा निर्णायक बन्नका लागि अमेरिका पुगेकी छिन् । अभिनेत्री बर्षा राउत पनि अष्ट्रेलियामा छिन् । ३ फिल्मको छायांकन सकेर उनी अष्ट्रेलिया पुगेकी हुन् । यी तिन अभिनेत्री मध्ये प्रियंका र बर्षा बक्स अफिसमा पनि सफल अभिनेत्री हुन् । केकी अधिकारी भने बक्स अफिसमा चम्कन सकेकी छैनन् ।

For More videos Log on to Mazzako TV