बलिउड नायक सलमान खान र नायिका कट्रिना कैफ बिच फेरि अफियरको आशंका गर्न थालिएको छ । हालै एक पत्रकार सम्मेलनमा अन्य कलाकारहरुसंगै सलमान र कट्रिना उपस्थित थिए । उक्त कार्यक्रममा सलमानले कट्रिनाको मन जित्न जोड गरेको भारतीय मिडियाले जनाएका छन् । पत्रकार सम्मेलनमा उनी पत्रकारसँग कम कट्रिनासँग बढि कुरा गरिरहेका देखिन्थ्ये ।


त्यति मात्र होइन सलमानले उक्त कार्यक्रममा कैट्रिनाको लागि ह्याप्पि बर्थडे गीत समेत गाए । सायद यूलियासँग ब्रेकअपपछि सलमानलाई फेरि आफ्नी पूर्वप्रमिकाको याद आएको हुन सक्छ । यता कट्रिना पनि रणवीर कपुरसँग ब्रेकअपपछि सिंगल नै छिन् ।

For More videos Log on to Mazzako TV