आज विहान ७ बजेर १५ मिनेट जाँदा चर्चित हाँस्यजोडी धुर्मुस र सुन्तलीलाई पुत्रीलाभ भएको छ । नर्भिक अस्पताल थापाथलीमा सुन्तलीले छोरीलाई जन्म दिएकी हुन् ।

1926659_294256084061082_434454922_n“छोरी त राम्री छे यार” सिताराम खुशी हुदै भन्छन् “छोरीेले रियाक्सन दिएर हैरान भैसके, जे होस घरमा लक्ष्मी आईन, असाध्यै खुशी छु ।”

न्वारान अघि सम्म छोरीको नाम ‘मिनी सुन्तली’ रहने उनले बताए । विवाह भएको पाँच बर्षपछि सिताराम बाबु बनेका हुन् । धुर्मुस र सुन्तलीको विवाह २०६५ साल मंसीर १४ गते भएको हो ।

1509863_294256080727749_1979257463_n

For More videos Log on to Mazzako TV